Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

खुदी बजार केन्द्रबिन्दु भएर गयो भुकम्प


3.9K
Shares

खुदी बजार केन्द्रबिन्दु भएर गयो भुकम्प

लमजुङ ८ कात्तिक । लमजुङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ। जिल्लाको खुदि बजार केन्द्रविन्दु भएर सोमबार राति परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार साँझ ८: ३० बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि १ कार्तिकमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर तीन मिनेटको अन्तरमा दुईवटा भूकम्पको परकम्प गएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology