सुर्खेत २ कात्तिक । पहिरोले घर पुरिदाँ दिदीको मृत्यु बहिनी गम्भीर घाइते भएकी छिन् । दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा सुर्खेतमा जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उहाँकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो ।
घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते हुनुभएको छ। वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।