Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा यात्रुबाहक बलेरो दुर्घटनाग्रस्त : ८ जना घाइते २ जनाको अबस्था गम्भीर


10.3K
Shares

गोरखामा यात्रुबाहक बलेरो दुर्घटनाग्रस्त : ८ जना घाइते २ जनाको अबस्था गम्भीर

गोरखा २६, असोज । गोरखामा यात्रुबहाक बलेरो जीप आज दुर्घटनाग्रस्त भएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित बसेरी दिउँसो करिब १: ३० बजे जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो ।

दुर्घटना ८ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology