Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पृथ्वी राजमार्गमा खस्यो सुख्या पहिरो : राजमार्ग पूर्ण रुपमा अवरुद्ध


3.8K
Shares

पृथ्वी राजमार्गमा खस्यो सुख्या पहिरो : राजमार्ग पूर्ण रुपमा अवरुद्ध

धादिङ, २१, असोज (रासस) :  धादिङको गल्छी गाउँपालिका–७ गल्छीमा बुधवार रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी–७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।

यातायात अवरुद्ध हुँदा दशैंका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।यसैगरी नौबिसे–नागढुंगा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology