Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाको पन्थेस्वाँरा भीमसेन पार्कदेखि बृन्दाबनसम्मको सडकखण्ड बन्द


6.2K
Shares

गोरखा नगरपालिकाको पन्थेस्वाँरा भीमसेन पार्कदेखि बृन्दाबनसम्मको सडकखण्ड बन्द

गोरखा २०, असोज ।  गोरखा नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पन्थेस्वाँरा रानी भीमसेन पार्क हुदै बिन्द्रावनसम्मको सडक खण्ड ६ दिन बन्द हुने भएको छ । उक्त सडकखण्डमा कालोपत्रे गर्न लागिएकाले केहीदिनका लागि सडकखण्डमा सवारी साधान सञ्चालनमा रोक लगाइएको गोरखा नगरपालिकाले जनाएको छ ।

सडक निर्माणका क्रममा सवारी साधान आवत जावत गर्दा सडकखण्डमा बिग्रने भएकाले यही असोज २० गतेदेखि २६ गतेसम्म उक्त सडकखण्डमा सवै प्रकारका सवारी साधन चलाउन निषेध गरेको प्रमुख प्रशाकिय अधिकृत दिनेशराज पन्तले जारी गर्नुभएको सूचनामा उल्लेख छ । बाटो कालेपत्रेको काम सम्पन्न भएलगत्तै सूचारु हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology