गोरखा २०, असोज । नेपाली काग्रेसको १४ औं महाधिबेशन अन्तरगत गोरखा जिल्लाको उपसभापति, सचिव र सहसचिव पदका लागि भएको निर्वाचनमा ८ सय मतको गणना सम्पन्न भएको छ । अहिलेसम्म गणना भएको उपसभापति पदमा धिरन थापा, सचिवमा किशोरजंग थापा र सहसचिवमा लुमनाथ लामिछाने अग्रस्थानमा रहेको छ । अहिलेसम्मको मतपरिणाम हेर्नुहोस
उपसभापति
इमानसिंह बस्नेतले २९०
धिरन थापा ५४३
रबिकला खनाल ३०६
सिपी पोखरेल ३१३
हरिबहादुर गान्धारी २३
सचिव
ओम गुरुडले २८३
किशोरजंग थापाले ४०६
कष्णबहादुर आले ३५०
तारानाथ पुडासैनी २११
रामप्रसाद भण्डारीले १४८
सह सचिव
कलमप्रसाद अम्गाई ६
गँगाप्रसाद अधिकारी १७८
दीपक हमाल १७१
भोजराज पाण्डे १३३
मानप्रसाद धिताल २०९
रामशरण आचार्य ७९
लुमनाथ लामिछाने ३९२
बिश्व भट्टले १६५