काठमाण्डौं २५, भदौं । भुकम्पपछिको पुर्ननिर्माण गर्न बाँकी रहेको नीजि आवास मंसिर भित्रमा सम्पन्न गरिने भएको छ । अर्थ मन्त्रि जर्नादन शर्माले आज व्यवस्थापिक संसदमा पेश गर्नुभएको प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट मार्फत यस्तो घोषणा गर्नुभएको हो ।
बाँकी रहेका नीजि आवास पुर्ननिर्माण मंसिरसम्म सम्पन्न गर्ने र त्यस पछि बाँकी रहेका कार्यहरु बिषयगत कार्यालयमा हस्तान्तरण गरिने नयाँ बजेटमा उल्लेख छ ।