Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा आबुखैरेनी सडकखण्डको ठाँउठाउँमा पहिरो खस्यो


4.7K
Shares

गोरखा आबुखैरेनी सडकखण्डको ठाँउठाउँमा पहिरो खस्यो

गोरखा १८, भदौ । गोरखा आबुखैरेनी सडक खण्डको ठाउँ- ठाउँमा पहिरो खसेको छ । केहिदिन देखी परेको अबिरल बर्षाका कारण २४ किलो मिटर सडक खण्डको ठाँउ ठाँउमा पहिरो खसेको हो ।                                                                                                                    पहिरोको कारण १२ किलो क्षेत्रमा  सडक माथीबाट रुख खसेर सडक अबरुद भएको छ । सडक माथीबाट रुख खसेको बिधुतको हाइटेन्सन लाइन समेतमा क्षती पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology