Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गयो


3.2K
Shares

गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गयो

गोरखा १५, भदौ । गोरखा सिरानचोक गाउँपालिका घर भएका एक कोरोना संक्रमितको आज गोरखा अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।

मृत्तक सिरानचोक गाउँपालिका ४ का ८३ बर्षिय पुरुष रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो।
स्वास्थ्य अवस्था जटिल भए पछि गोरखा अस्पतालमा भाद्र १३ गते एन्टिजेन परिक्षण गरिएका उत्त पुरुषमा संक्रमण देखिए संगै एचडियू बेडमा राखेर उपचार गरिएको थियो ।

पारिवारी श्रोतका अनुसार २ बर्ष अगाडी लडेर घाईते उत्त पुरुष केहीको घरमा नै उपचार गर्दै आएकोमा स्वास्थ्य अवस्था जटिल भए पछि थप उपचारकोलागी गोरखा अस्पताल ल्याइएको थियो ।मृत्तक पुरुषको शव उनीहरुको आफन्तले नै स्वास्थ्य मापदण्ड पुरा गरेर अन्त्यष्टी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology