Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

एसईईको परीक्षाफल प्रकाशित (यसरी हेर्नुहोस परीक्षाफल)


1.9K
Shares

एसईईको परीक्षाफल प्रकाशित (यसरी हेर्नुहोस परीक्षाफल)

काठमाण्डौं २३, साउन । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईईको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको हो ।

यसवर्ष कोरोना भाइरसको जोखिमका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयबाट आन्तरिक मूल्यांकनका आधारमा पठाएको नम्बरका आधारमा परीक्षाफल प्रकाशित भएको हो । विद्यालयको मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर नतिजा प्रकाशन गरेको हो ।

एसईई परीक्षाको नतिजा बोर्डको आधिकारिक बेवसाइट, नेपाल टेलिकम, एनसेल, द कन्सेप्ट प्लसलगायत बेवसाइटमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology