Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकामा कहाँ कहाँबाट लगाउदैछ भोरेसिलको दोस्रो मात्राको खोप (यो हेर्नुहोस)


2.5K
Shares

गोरखा नगरपालिकामा कहाँ कहाँबाट लगाउदैछ भोरेसिलको दोस्रो मात्राको खोप (यो हेर्नुहोस)

गोरखा २२, साउन । गोरखा नगरपालिका भित्र आज र भोली कोरोना बिरुद्धको भोरेसिलको दोस्रो मात्राको खोप लगाउनु सुरु भएको छ । नगरपालिका नगरपालिका भित्रका बिभिन्न वडाका १६ वटा स्थानबाट कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेको छ ।

नगरपालिकाले जारी गरेको सूचनामा पहिलो मात्राको खोप लिएकै स्थानमा गएर दोस्रो मात्राको खोप लगाउन सवैलाई अनुरोध गरेको छ । कहाँ कहाँ तोकिएको छ खोप केन्द्र यो हेर्नुहोस ।
सूचना सहित

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology