Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

ड्युटीमा रहेका प्रहरी र पारस शाह बिच आज साँझ धकेला धकेल (भिडियो सहित)


3.6K
Shares

ड्युटीमा रहेका प्रहरी र पारस शाह बिच आज साँझ धकेला धकेल  (भिडियो सहित)

काठमाण्डौं १५, साउन । पूर्व युवराज पारस शाहले ड्यटीमा रहेका प्रहरी माथि दुव्र्यहार गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायण गोपाल चोकमा हेलमेट नलगाई मोटरसाईकलमा हिडेका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि ट्राफिक अभद्र व्यवहार गरेका हुन । ट्राफिक प्रहरी र शाह बिच केही बेर धकेला धकेल समेत भएको थियो । साँझ सार्वजनिक भएको भिडियोमा प्रहरीले पारसलाई रोकेर जान भन्दै आग्रह गरेका हन्छन्। तर, पूर्व युवराज पारसले ‘तैले हिँड्भन्दा जान्न म’ भन्दै प्रहरीमाथि हातपात गरेका थिए।

शाहले बारम्बार जान्न भन्दै प्रहरीमाथि दुर्व्यवहार गरेका थिए। तर, शाहलाई कुनै पनि कारबाही नगरी छोडिएको छ। ‘हेल्मेट नलगाइ हिँडेपछि प्रहरीले रोक्न लगाएको थियो। त्यही विषयमा केही भएको देखिन्छ। पछि हेल्मेट लगाएपछि छोडेका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी अशोक सिंहले भने ।

भिडियो  गोरखा अनलाईन टिभी स्क्राईब गर्न नभुल्नुहोला है

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology