Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जिल्लाभर आजदेखि नियमित बिद्युत प्रशारण हुने : बन्यो ६/७ केभिए टान्सर्फमर


4K
Shares

गोरखा जिल्लाभर आजदेखि नियमित बिद्युत प्रशारण हुने : बन्यो ६/७ केभिए टान्सर्फमर

साउन १४, गोरखा । नेपाल विद्युत प्राधिकरणको गोरखा बितरण केन्द्रमा रहेको मुख्य ट्र्रान्सर्फमर बिग्रिएर गएको ५ दिनेदेखि जिल्ला भर अबरुद्ध बिद्युत सेवा आजदेखि सूचारु हुने भएको छ । नयाँ ट्र्रान्फर्मर जडान भएपछि नियमित विद्युत प्रसारण गर्न सुरु गरिएको कार्यालयका प्रमुख नेत्रमणि न्यौपाने जानकारी दिनुभयो ।

६/८ एमभिएको ट्र्रान्फर्मर बिग्रिएपछि त्यतिनै क्षमताको नयाँ ट्र्रान्फर्मर जडान गरी विद्युत प्रसारण गरिएको हो । ट्र्रान्सफर्मर बिग्रिएका कारण जिल्लाका अधिकाँश क्षेत्रमा गएको साउन ९ गते बिहानदेखि विद्युत सेवा बन्द रहेको थियो । बिद्युत सेवा अबरुद्ध हुदा जिल्ला भित्रका सञ्चारमाध्यम समेत प्रभावित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology