Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

जगंलमा सडेगलेको अबस्थामा एक पुरुषको शव भेटियो


3.5K
Shares

जगंलमा सडेगलेको अबस्थामा एक पुरुषको शव भेटियो

कन्चनपुर ८ साउन । जंगलमा एक पुरुषको शव भेटिएको छ । कन्चनपुरा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २ स्थित जंगलमा शव भेटिएको प्रहरीेले जनाएको छ ।

बिहिबार साँझ भेटिएको उक्त शव सडेगलेको अबस्था रहेको पाइएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । शवको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

शवको पोष्टमार्टमका लागि महकाली अस्पतालमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology