दाङ ७, साउन । प्रहरीले अबैध चरेस सहित २ जना पुरुषलाई पक्राउ गरेको । करिब १० किलो चरेस बाग्लुङ निसी खोलाका २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाडका ३० वर्षीय रेमबहादुर भुजेल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनिहरुलाई दाङ धान खोला स्थित एक होटलबाट नौ किलो नौ सय ३० ग्राम चरेस भुजेर र मगरलाई पक्राउ गरिएको हो । बिशेष सुुराकीका आधारमा उनिहरुलाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।