सुर्खेत ५, साउन । बलात्कार गरि भागेका एक युवक ४ बर्ष पक्राउ परेका छ । जिल्ला अदालत सुर्खेतले विसं २०७४ कात्तिक २८ गते जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला आदेश गरेका वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ३७ वर्षीय मदन विकलाई प्रहरीले ४ बर्षपछि पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्यवनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।