Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको बुङकोटमा उच्च जोखिमपछि कोरोना परीक्षण तिव्र : थप १७ जनामा संक्रमण


4.2K
Shares

गोरखाको बुङकोटमा उच्च जोखिमपछि कोरोना परीक्षण तिव्र : थप १७ जनामा संक्रमण

गोरखा ४, गोरखाको सहिद लखन गाउँपालिकाको बुङकोटमा कोरोना संक्रमणको दर बढ्दै गएपछि परीक्षणको दायरा फराकिलो बनाइएको छ । गाउँमा संक्रमण बढेपछि  गरिएको ५५ जनाको पिसिआर परिक्षणमा जसमा १७ जनामा संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुष्टी भएकाहरुमा ७ जना पुरुष र १० जना महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology