तनहुँ १, साउन । तनहुँमा आज बिहान बाढीले जीप बगाएको छ । जिल्लाको व्यास नगरपालिका वडा नम्बर ११ पर्ने सेरा खोलामा आएको बाढीले जीप बगाएको प्रहरीले जनाएको छ ।
बाढीले बगाएको जीप सडकबाट केही तल पुर्याएकाले डोजरको सहायतले निकाल्ने प्रयास भईरहेको प्रहरीको भनाई छ ।
तस्विर : सानेबहादुर नेपाली (रासस)