Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको भच्चेक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान


3.5K
Shares

गोरखाको भच्चेक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

गोरखा २७, असार । गोरखाको अजिरकोट गाउँपालिका–३, स्थित भच्चेक स्वस्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको छ । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्व्य परिषद्, बेल्जियमको सहयोगमा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो ।

स्वास्थ्य चौकीका इन्चार्ज रामकुमारी श्रेष्ठलाई उक्त सामग्री हस्तारण गरिएको हो ।अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन नेपाली जनप्रगतिशिल मोर्चा यूरोपका अध्यक्ष विष्णु भुजेल र ने.क.पा.माओवादी केन्द्र गोरखा जिल्लाका जिल्ला कमिटी सल्लाहकार सदस्य दिल बहादुर भुजेलको समन्वय गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology