गोरखा २७, असार । गोरखाका सांसद हरिशरण आर्चायले गण्डकी प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हाल्नु भएको छ ।
काग्रेस नेतृत्वमा गण्डकी प्रदेशमा सरकार बनेपछि बिना बिभागिय मन्त्रीमा नियुक्त हुनुभएको उहाँले प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हाल्नु भएको हो ।
गोरखा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (ख) बाट निर्वाचित साँसद आचार्यले पदभार ग्रहण गर्नुभएको हो ।