Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

खोलाले बगाएर एक जना बेपत्ता


2.8K
Shares

खोलाले बगाएर एक जना बेपत्ता

तनहुँ २४, असार । तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर बिहीवार १ जना बेपत्ता भएका छन् । स्थानीय अन्दाजी ४० वर्षीय मैत नेपाली खोलाले बगाएर बेपत्ता भएका छन् ।

म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीय नुत्त भुजेलले जानकारी दिनुभयो। बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।

प्रहरी र स्थानीयले उहाँको खोजी शुरू गरेको उहाँले बताउनुभयो। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology