Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

करेन्ट लागेर बालक घाइते


2.6K
Shares

करेन्ट लागेर बालक घाइते

तनहुँ २२, असार । तनहुँमा पौडी खेल्ने क्रममा करेन्ट लागेर १ बालक घाईते भएको छ । ब्यास नगरपालिका १० कुमालटार बस्ने १२ बर्षिय सन्जिव दरैलाई पौडी खेल्ने क्रममा करेन्ट लाग्दा घाईते भएको तनहुँ प्रहरीले जनाएको छ ।

बालक दरै मादी खोलामा किनारमा पौडी खेल्ने क्रममा बिद्युतको पोल ढली नदीमा पर्दा करेन्ट लागेको थियो । घाईते बालकको रत्नहरी अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । बिद्युतको पोल कसरी ढल्यो भन्ने बिषयमा अनुन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology