गोरखा १८ असार । गोरखा नगरपालिका वडा नम्बर १४ स्थित गोप्लिङफाँट र तनहुँको आँबखैरेनी गाउँपालिकाको एक्लेफाँट जोड्ने झोलुँङ्गे पुलमा बाढीले क्षति पुर्याएको छ ।
लगातार परेको भीषण बर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले झोलुँङ्गे पुलमा क्षति पुर्याएको स्थानीयबासी कमला नहर्कीले जानकारी दिनुभयो । बाढीले पुल क्षतिग्रस्त बनेको छ । बाढीका कारण पुलको गोरखा र तनुहँ दुवै तर्फको क्षति पुगेको स्थानीयको भनाई
