मुग्लिन, १७ असार । नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत १४ किलो भन्ने ठाउँमा ठुलो ढुङ्गा खसेको छ । ठूलो ढुङ्गा खसेपछि सडकमा खाल्डो बनेको चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मुग्लिन नारायणगढ सडकखण्डमा सडकमा पहिरो खसेपछि
ठूलो ढुङ्गा खसेर सडकमा बनेको खाल्डोमा ग्रावेलले पुरेर अहिले अबरुद्ध सडक एकतर्फी सञ्चालन गरिएको छ । उढुङ्गा हटाउनलाई ब्रेकरको आवश्यक परेकोले समय लाग्ने प्रहरीको भनाई छ ।