Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु


3.4K
Shares

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

दाङ,३ असार । बेलुका ट्याक्टरको ठक्करबाट आज साँझ एक जनाको मृत्यु भएको छ। दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १६ घर भएका ४८ वर्षीय खलसिंह वि.कको ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रा१त ३२६९ नम्बरको ट्याक्टरको ठक्करबाट उहाँको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिनुभयो ।
कअजयय
ि

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology