Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

नेपालमा कालो ढुसीको सङ्क्रमणबाट पनि एकको मृत्यु


2.2K
Shares

नेपालमा कालो ढुसीको सङ्क्रमणबाट पनि एकको मृत्यु

कैलाली २०, जेठ । नेपालमा एक म्युकोमाइकोसिस (कालो ढुसी) संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत उपचाररत बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी) का कारण मृत्यु भएको हो ।

उहाँको आज बिहान ७: ०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । मृतक पुरुष यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत हुुनुहून्थो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology