Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

मृतावस्थामा चितुवा भेटियो


3.3K
Shares

मृतावस्थामा चितुवा भेटियो

मृतावस्थामा अन्दाजी ३ बर्षको एक चितुवा फेला परेको छ । पर्वतको महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको बन कार्यालयले जनाएको छ । चितुवा के कारणले मर्‍यो भन्ने खुलेको छैन ।

मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको कार्यालय जनाएको छ । फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology