Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ


2.4K
Shares

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

काठमाण्डौं १८, जेठ । मोटरसाईकल चोरीको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । काठमाण्डौ कोटेश्वर स्थित नरेफाँटबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर रहेका छन् । उनिहरुको साथबाट  चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर समेत गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology