Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष शर्मालाई पितृशोक


3.3K
Shares

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष शर्मालाई पितृशोक

गोरखा १ जेठ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृ शोक परेको छ ।शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० बर्षको उमेरमा शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही समयदेखी अस्वस्थ्य रहनुभएका शर्माको शनिबार नै परम्परा अनुसार नारायणी नदी किनारााम अन्तिम संस्कार गरिने महासंघका बरिष्ठ उपाध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology