Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु


1.7K
Shares

गोरखामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

गोरखा १३,बैशाख । गोरखामा कोरोना संक्रमणबाट गएराती एक जनाको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका–५ की ६७ बर्षकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

मृतक महिला क्यान्सरको रोगी समेत हुनुहुन्थ्यो । काठमाण्डौको क्यान्सर सेन्टरमा उपचारका लागि पु¥याइएकी उहाँलाई हिजो दिउँसो मात्र घर ल्याइएको थियो । मृतक महिलाको काठमाण्डौमा उपचारका क्रममा संक्रमणको पुष्टी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology