Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

करेन्ट लागेर १५ बर्षिया बालिकाको मृत्यु


2.1K
Shares

करेन्ट लागेर १५ बर्षिया बालिकाको मृत्यु

झापा ११, बैशाख । झापाको दमक नगरपालिकामा एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ । दमक–२ स्थित त्रिवेणीटोलकी १५ बर्षीया सबिना श्रेष्ठ करेन्ट लागेर रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएकी उहाँको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology