Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

होटलको पाँचौ तलाबाट हामफालेर आत्माहत्या


3.4K
Shares

होटलको पाँचौ तलाबाट हामफालेर आत्माहत्या

जनकपुरधाम ११, चैत । जनकपुरधाममा होटलबाट एक महिला हाम फालेर आत्महत्या गरेकी छिन् । गएराति श्रीमानसँगै सुतेकी जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

म्याग्दीको तत्कालीन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपालीले होटलको पाँचौँ तल्लाबाट हामफालेर आत्महत्या प्रहरीको भनाई छ । उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान् विश्वास सिर्पालीसँगै उनी दुईदिन अगाडि नै जनकपुरधाम आएर उक्त होटलमा बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology