Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अन्नपूर्ण पोस्टका २८ पत्रकारले दिए सामूहिक राजीनामा (राजीनामा पत्र सहित हेर्नुहोस्)


10.9K
Shares

अन्नपूर्ण पोस्टका २८ पत्रकारले दिए सामूहिक राजीनामा (राजीनामा पत्र सहित हेर्नुहोस्)

काठमाडौँ ५, चैत । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका २८ जना पत्रकारले बिहिबार सामुहिक राजीनामा दिएका छन् । पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै अन्नपूर्ण पोस्टमा कार्यरत २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका हुन्।

त्यहाँ कार्यरत पत्रकारहरु बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीलगायत २८ जना पत्रकारले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् । साथै उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology