गोरखा २, चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालयको प्रशासकिय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको केन्द्र वडा ६ को ताकुकोटमा पालिकाको प्रशासकिय भवन निर्माणको काम भइरहेको हो ।

निर्माणधिन गाउँपालिकाको कार्यालय भवन

फोटो : बारपाक सुलिकोट गाउँपालिका