Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा १९ वर्षिय युवक भरुवा बन्दुक सहित पक्राउ


3.1K
Shares

गोरखामा १९ वर्षिय युवक भरुवा बन्दुक सहित पक्राउ

गोरखा २७, फागुन । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित पाङ्सिङ गाउँका १९ वर्षिय युवा सन्देश गुरुङ एक थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

मंगलबार साँझ उक्त क्षेत्रमा बन्दुक पड्किएको सूचनाको आधारमा सिर्दिवासबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology