Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

चन्द्रागिरीमा पनि पर्‍यो हिउँ


2.6K
Shares

चन्द्रागिरीमा पनि पर्‍यो हिउँ

काठमाण्डौ २४, माघ । उपत्यका नजिककै चन्द्रागिरीमा हिमपात भएको छ । राजधानीको मौसममा केही दिनयता बदली भएको छ भने चिसो बढ्दै जाँदा शनिबार दिउँसो सामान्य हिमपात भएको हो ।

चन्द्रगिरी हिल्सले चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेको जनाएको छ । चन्द्रागिरी हिल्सले सार्वजनिक गरेको एक भिडियो क्लिपमा हिउँ परेपछि त्यहाँ मानिसहरु रमाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology