Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बिजुलीको पोलमा ठोक्किएर मोटरसाईकल चालकको मृत्यु


2.5K
Shares

बिजुलीको पोलमा ठोक्किएर मोटरसाईकल चालकको मृत्यु

काठमाण्डौ, १० माघ । काठमाण्डौको तीनकुनेमा गएराती भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि मोटरसाईकल चालक बाँके घर भएका २२ बर्षका सहिल बम खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खत्रीले चलाएको मोटरसाईकल बिजुलीको पुलमा ठोक्किएर मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार खत्रीको उपचारको क्रममा सिभिल अस्पताल बानेश्वरमा ज्यान गएको हो । भे १० प २६०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology