Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

राष्ट्रिय अनुसन्धान विभागका सिपाही मृतावस्थामा भेटिए


2.3K
Shares

राष्ट्रिय अनुसन्धान विभागका सिपाही मृतावस्थामा भेटिए

नेपालगन्ज २, माघ । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक सिपाही मृतावस्थामा भेटिनु भएको छ । सिपाही प्रवीण थापामगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको टाउको र शरीरमा डामहरु रहेका छन् । बाँके प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले जानकारी दिनुभयो । उहाँको हत्या भएको हुनसक्ने प्रहरीले आंशका गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology