Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

ब्रेकिङ न्युज : भेरी नदीमा बस खस्यो, प्रहरी घटनास्थल तर्फ जाँदै


2.9K
Shares

ब्रेकिङ न्युज : भेरी नदीमा बस खस्यो, प्रहरी घटनास्थल तर्फ जाँदै

सुर्खेत २३, पुस । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको छ । छिन्चु–जाजरकोट खण्डको गरालेमा तीन बजे बस भेरी नदीमा खसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधब प्रसाद चौधरीले जानकारी दिनुभयो ।

दुर्घटनास्थल तर्फ प्रहरी गईसकेको भएपनि घटनास्थलमा पुग्न भने बाँकी छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology