Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

होटलमा झुण्डिएको अवस्थामा युवायुवती मृत फेला


1.6K
Shares

होटलमा झुण्डिएको अवस्थामा युवायुवती मृत फेला

काठमाण्डौँ ९ मंसिर : काठमाण्डौको सिनामंगलस्थित एक होटलमा युवा–युवती मृत भेटिएका छन् । होलट जन्मभूमिको एउटा कोठामा सुनसरीका करिब २५–२६ वर्षीय रमेश माझी र त्यस्तै उमेरकी एक युवती मृत अवस्थामा फेला आइतवार परेको प्रहरीले जनाएको छ ।

युवायुवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृतरहेको भन्ने जानकारी आएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology