Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आज सरकारको एक सय दिने उपलब्धि सार्वजनिक हुने


791
Shares

आज सरकारको एक सय दिने उपलब्धि सार्वजनिक हुने

काठमाडौ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको एक सय दिने उपलब्धि सार्वजनिक गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो साढे २ बजे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आफू नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो । ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology