Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

१२ कक्षामा करिब ५३ प्रतिशत उत्तीर्ण


1.2K
Shares

१२ कक्षामा करिब ५३ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १८ साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएकोमा २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका उहाँले जानकारी दिनुभयो ।

परीक्षामा पाँच हजार ५४२ विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology