Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकाममा ब्रेक फेल भएर बस दुर्घटना, ट¥यो भयानक दुर्घटना


4K
Shares

गोरखा सदरमुकाममा ब्रेक फेल भएर बस दुर्घटना, ट¥यो भयानक दुर्घटना

गोरखा, ६ मङ्सिर । गोरखा सदरमुकाममा ब्रेक फेल भएर बस दुर्घटना भएको छ । सदरमुकामको हरमटारीबाट खोलखोले तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । ना ६ ख ८९९८ बस हरमटारी स्थित कृषि बिकास बैंक अगाडी दुर्घटनामा परेको हो ।

बसको अगाडीको ब्रेक फेल भएपछि अगाडी रहेका माईक्रो लगायतलाई क्षति हुन नदिन कृषि बिकास बैंक अगाडीको एक घरमा बसलाई लगेर ठोक्काएको दावी गरेका छन् ।

सदरमुकामबाट अन्य मुख्य शहर छुट्ने ठाउँ परेकाले बस कुरेर बसी रहेका दुई दर्जनभन्दा बढी यात्रुहरु भागेर ज्यान जोगाएका छन् । दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology