Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

ट्यांकर पल्टँदा चालकको मृत्यु


1.1K
Shares

ट्यांकर पल्टँदा चालकको मृत्यु

काठमाण्डौ २६, कात्तिक । ट्यांकर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । दिपायलबाट सडक मर्मतका लागि पानी लैजाने क्रममा केआईसिंह गाउँपालिका ४ काफलीमा बिहान ना २ ख ६८२६ नम्बर को पानी ट्यांकर दुुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनमा परी डडेलधुराको आलिताल बस्ने ३८ वर्षीय दानबहादुर धामीको दुर्घटनामा मृत्यु भएको हो ।

पानी ट्यांकर मुल सडकदेखि ६० मिटर तल खसेको थियो । दुर्घटनाका क्रममा चालक धामी ट्याकरमुनि च्यापियर गम्भीर घाइते हुनुभएको उद्धार गरी उपचार लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology