Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीरबाट लडेर एक युवकको ज्यान गयो


1.9K
Shares

भीरबाट लडेर एक युवकको ज्यान गयो

दाङ ९, कात्तिक । भीरबाट लडेर एक युवकको ज्यान गएको छ । रोल्पाको गंगादेव गाउँपालिका ७, आराखोलाका २२ वर्षीय अमर बिकको मंगलबार साँझ ६ः३० बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव उद्धारका लागि आज बिहान प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्ला उठाएर शवको पोष्टमार्टमको तयारी भएको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology