Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अस्पतालमा कार्यरत चिकित्सक माथी हातपात


1.5K
Shares

गोरखा अस्पतालमा कार्यरत चिकित्सक माथी हातपात

गोरखा, ६ कात्तिक । गोरखा अस्पतालको ओपिडि शाखामा कार्यरत एक चिकित्सक माथी हातपात भएको छ ।

आज दिउँसो करिब ४ः१५ देखी ४ः४५ बजेको बिचमा केही व्यक्तिहरु अस्पतालमा आएर चिकित्सकलाई हातपात गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

समितिले उक्त घटनाप्रति खेद प्रकट गर्दै प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।

घटनामा संलग्न व्यक्तिहरुको खोजी गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न सम्बन्धीत निकायलाई अनुरोध गरेको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology