Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ब्रेक फेल भएर टाटासुमो दुर्घटना : २ जना घाइते


3.1K
Shares

गोरखामा ब्रेक फेल भएर टाटासुमो दुर्घटना : २ जना घाइते

गोरखा, २१ असोज । गोरखामा ब्रेक फेल भएर जीप दुर्घटनामा हुदा २ जना घाइते भएका छन् । शहिद लखन गाउँपालिकाबाट गएको ग १ ज ८७१३ नम्बरको टाटासुमो बिहान सदरमुकाम स्थित हरमटारी चोक नजिक ब्रेक भएर दुर्घटनामा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । टाटासुमो ब्रेकफेल भएर सडक किनारा हिडिरहेका दुई जनालाई ठक्कर दिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology