Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मुग्लिन नारायणगढ सडकमा पहिरो खस्यो: दुई तर्फी सडक अबरुद्ध


2.4K
Shares

मुग्लिन नारायणगढ सडकमा पहिरो खस्यो: दुई तर्फी सडक अबरुद्ध

गोरखा २० असोज । लगातारको अविरल बर्षाका कार्ण आज बिहान खसेको पहिरोले मुग्लिङ नारायणगढ खण्ड दुई तर्फ नै अबरुद्द भएको छ ।

मुग्लिङ नारायणगढ सडक खण्डको सत्रकिलो भन्ने स्थानमा अविरल बर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology