Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकाममा रहेको कुमारी बैकको एटिएम मेसिन फोरियो


2.2K
Shares

गोरखा सदरमुकाममा रहेको कुमारी बैकको एटिएम मेसिन फोरियो

गोरखा ११, असोज । गोरखा सदरमुकाममा रहेको कुमारी बैंकको एटिएम मेसिन फोरिएको अवस्थामा फेला परेको छ ।

गोरखा नगरपालिका ६ कालिमाटी बजारमा रहेको बैंकको आज (मंगलबार) बिहान एटिएम मेशिन खोल्ने क्रममा फोरिएको अवस्थामा फेला परेको हो ।

मेशिनबाट चोरले के कती रकम लगेको भन्ने बारे विस्तृत विवरण आउन बाँकी नै छ । मेसिन रहेको ढोकाको चाबी काटिएको अवस्थामा फेला परेको छ भने मुल गेटको ताला भने बन्द अवस्थामा रहेको छ ।

घटना स्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology