Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा यात्रुको साहायताका लागि साहायता कक्ष स्थापना


2.2K
Shares

गोरखामा यात्रुको साहायताका लागि साहायता कक्ष स्थापना

गोरखा, ७ असोज । गोरखा सदरमुकाममा यात्रुहरुको साहायताका लागी प्रहरीले साहायता कक्ष स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा यात्रुहरुका सेवा र परामर्स प्रदान गर्न साहायता कक्ष स्थापना गरेको हो ।

चाडबाँडका बेला सवारी साधनको चाप बढ्ने भएकाले बसपार्क लगायत बजार क्षेत्र तथा टिकट काउन्टरमा हुने भीडभाड, बढी भाडा लिने, यात्रु ठगिने लगायतका कार्यलाई नियन्त्रण गर्न र नागरिकहरुको समस्यालाई तत्काल सुनुवाई गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology